FAQs Complain Problems

समाचार

कृषि यान्त्रिकरण प्रवर्द्दन कार्यक्रम अन्तर्गत ट्याक्टर हस्तान्तरण कार्यक्रम सम्मपन्न |

तस्बीर: 
Body: 
मिति २०७६ माघ १७ गते मकवानपुरगढी गाउँपालिकाको प्रांगणमा कृषि यान्त्रिकरण प्रवर्द्दन कार्यक्रमअन्तर्गत ट्याक्टर हस्तान्तरण गर्ने  कार्यक्रम  सम्पन्न भएको छ | उक्त कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाको ५० % अनुदान रकम र ५० % कुर्ले कृषि सहकारीको साझेदारीमा गाउँपालिका अध्यक्ष्य श्री बिदुर हुमागाईंको हातबाट  कुर्ले कृषि सहकारी सस्था लिमिटेडलाई ट्याक्टर हस्तान्तरण गरिएको,कार्यकममा कुर्ले कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष श्री कृष्ण प्रसाद हुमागाईंलाई चाबी हस्तान्तरण गरिएको हो  | कार्यक्रमको माध्यमबाट अध्यक्षज्युले सम्पूर्ण  कृषकहरुलाई मकवानपुरगढी  गाउँपालिका सहयोगको लागि हरदम तयार भएको बताउनु भयो साथै कृषकहरुलाई आफ्नो क्षेत्रमा सम्भाब्यता भएका कृषि जन्य उत्पादनको लागि  योजनाहरु   गाउँपालिका समक्ष्य लिएर आउन अनुरोध पनि गर्नु भयो |

आर्थिक वर्ष: