"मकवानपुरगढी गाउँपालिकाको समद्धिको आधार शिक्षा, स्‍वास्‍थ्‍य, कृषि, पर्यटन र पूर्वाधार "

header AD
All wards
आधारभूत जानकारी
भागवत घिमिरे
9855070141
mgadhi.ward3@gmail.com
मक्रान्चुली
Ward statistics
Population 0
Households 0
Area -
संक्षिप्त विवरण (Short Description)
मकवानपुरगढी गाउँपालिकाको वडा नं ३ साबिकको मकवानपुरगढी गा.बि.स. को ५, ६ र ७ नं. वडाहरु मिलाएर बनाइएको हो। ३ नं. वडाको वडा कार्यालय मक्रंचुलीमा अवस्तित छ। यस वडामा २०७८ सालको जनगणना अनुसार पुरषको 1283 र महिलाको 1296 गरी जम्मा जनसंख्या 2579 रहेको छ।

वडा अध्यक्ष: भागवत घिमिरे
फोन न. : ९८५५०७०१४९
वडा सचिव/ वडा सूचना अधिकारी ः सोनिका अर्याल
फोन न. : (9865233735)
स्वास्थ्य संस्था प्रमुख/स्वास्थ्य संस्था सूचना अधिकारी : नारायण प्रसाद घोरसाईनी
फोन न.: ९८६१६७२२८२
नक्शा दृश्य (Map View)
Map coordinates not available