"मकवानपुरगढी गाउँपालिकाको समद्धिको आधार शिक्षा, स्‍वास्‍थ्‍य, कृषि, पर्यटन र पूर्वाधार "

header AD
All wards
आधारभूत जानकारी
अर्जुन प्रसाद तिमल्सिना
9845029485
mgadhiward4@gmail.com
मनकामना
Ward statistics
Population 0
Households 0
Area -
संक्षिप्त विवरण (Short Description)
मकवानपुरगढी गाउँपालिकाको वडा नं ४ साबिकको मकवानपुरगढी गा.बि.स. को ८ र ९ नं. वडाहरु मिलाएर बनाइएको हो। ४ नं. वडाको वडा कार्यालय मनकामनामा अवस्तित छ। यस वडामा जम्मा ६६३ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १४९३ र महिलाको १६०० गरी जम्मा जनसंख्या ३०९३ रहेको छ।
वडा अध्यक्ष: अर्जुन प्रसाद तिमल्सिना
फोन न. : 9845029485
वडा सचिव/ वडा सूचना अधिकारी : अर्जुन चौलागाई
फोन नं.: 9855030204
स्वास्थ्य संस्था प्रमुख/स्वास्थ्य संस्था सूचना अधिकारी : लक्ष्मण दहाल
फोन न.: ९८५५०७२९८८
नक्शा दृश्य (Map View)
Map coordinates not available