"मकवानपुरगढी गाउँपालिकाको समद्धिको आधार शिक्षा, स्‍वास्‍थ्‍य, कृषि, पर्यटन र पूर्वाधार "

header AD
All wards
आधारभूत जानकारी
दिपेश दाहाल
9845577553
mgadhi.ward5@gmail.com
आमभञ्‍ज्‍याङ
Ward statistics
Population 0
Households 0
Area -
संक्षिप्त विवरण (Short Description)
मकवानपुरगढी गाउँपालिकाको वडा नं ५ साबिकको आमभञ्‍ज्‍याङ गा.बि.स. को १ देखि ४ नं. वडाहरु मिलाएर बनाइएको हो। ५ नं. वडाको वडा कार्यालय धादिंङमा अवस्तित छ। यस वडामा जम्मा ७३५ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १७६४ र महिलाको १८५६ गरी जम्मा जनसंख्या ३६२० रहेको छ।
वडा अध्यक्ष: दिपेश दाहाल
फोन: 9845577553
वडा सचिव/वडा सूचना अधिकारी: फनिन्‍द्र वि.सि.
फोन न.: ९८५११९५२६४
स्वास्थ्य संस्था प्रमुख/स्वास्थ्य संस्था सूचना अधिकारी: सागर लामा
फोन न.: ९८४५६५८०६०
नक्शा दृश्य (Map View)
Map coordinates not available