समाचार
मिनी टिलर वितरण कार्यक्रम सम्बन्धि सुचना ।
Body:
मकवानपुरगढी गाउँपालिकाको आ.व. ०७६/७७ कार्यक्रम अनुसार कृयि यान्त्रिकरण प्रवर्द्वन कार्यक्रम अन्तर्गत कृषक समूह, सहकारी र कृषि फर्महरुलाई तपसिलका मिति, स्थान र समयमा मिनी टिलर वितरण गर्ने कार्यक्रम रहेको हुँदा सम्बन्धित सवै सरोकनरवालाहरु लाई उपस्थित भई दिनु हुन हार्दिक अनुरोध छ ।
तपसिल
मिति : २०७७ असार १२ गते शुक्रवार
स्थान : श्री चण्डिका मा.वि. मकवानपुरगढी २, शिखरकटेरी
समय : विहान ११:०० बजे