FAQs Complain Problems

समाचार

अव्यबस्थित बसाेबास र सुकुम्बासि समस्या समयमालै हल गर्ने विषयमा हस्ताक्षर

तस्बीर: 
Body: 
आज एक कार्यक्रमका बिच भुमि सम्बन्धि समस्या समाधान आयाेग र स्थानिय तह बिच अव्यबस्थित बसाेबास र सुकुम्बासि समस्या समयमालै हल गर्ने विषयमा हस्ताक्षर भएको छ । आवाश्यक स्राेत र साधन जुटाई कार्य अगाडि बढाउन जरुरि देखिन्छ र उक्त काममा गाउँपालिकाबाट पुर्ण रुपमा सक्रिय रहने गाउँपालिका अध्यक्ष बिदुर हुमागाइको प्रतिबद्दता ।

आर्थिक वर्ष: