समाचार
मकवानपुरगढी गाउँपालिका,१ नं. वडा कार्यालय ,आपटार
मकवानपुरगढी गाउँपालिकाको वडा नं १ साबिकको मकवानपुरगढी गा.बि.स. को १,२ नं. वडाहरु मिलाएर बनाइएको हो। १ नं. वडाको वडा कार्यालय आपटारमा छ। यस वडामा जम्मा ५३१ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १३७५ र महिलाको १४२४ गरी जम्मा जनसंख्या २७९९ रहेको छ।
वडा अध्यक्ष: आईत सिङ लो.
फोन न.: ९८५५०७१४५०
वडा सचिव ः अर्जुन चाैलागाइं
फोन नं.:
9855030204
Population:
२७९९
Ward Contact Number:
९८५५०७१४५०