समाचार
मकवानपुरगढी गाउँपालिका, ७ नं वडा कार्यालय,सुकौरा
मकवानपुरगढी गाउँपालिकाको वडा नं ७ साबिकको सुकौरा गा.बि.स. को १ देखि ९ नं. वडाहरु मिलाएर बनाइएको हो। ८ नं. वडाको वडा कार्यालय सुकौरामा छ। यस वडामा जम्मा ६५४ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १७२१ र महिलाको १८०४ गरी जम्मा जनसंख्या ३५२५ रहेको छ ।
वडा अध्यक्ष: सुर्य बहादुर रुम्बा
फोन : ९८४५१०२६३७
वडा सचिव ः रघुनाथ हुमागाइं
फोन : ९८४५२९९०७८
Population:
३५२५
Ward Contact Number:
९८४५१०२६३७