FAQs Complain Problems

समाचार

दरबन्दि मिलान तथा व्यवस्थापन लगायत शैक्षिक सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रम ।

तस्बीर: 
Body: 
मकवानपुरगढी गाउँपालिकामा बिद्यालय दरवन्दी मिलान सम्बन्धी, शैक्षिक नीति बनाउने तथा प्रत्येक विद्यालयका प्रधानाध्यापकसङ्ग कार्यसम्पादन सम्झौता गरि शैक्षिक गुणस्तर अभिबृद्दी गर्ने सबालमा जिल्लामै प्रथम र दरवन्दी मिलानका सवालमा सम्भवत देशमै प्रथम पटक सबै विद्यालयका प्रधानाध्यापक तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसङ्ग महत्व्पुर्ण अन्तरक्रिया छलफल भै उठेका महत्वपुर्ण सुझावहरुलाइ आगामी शैक्षिक शत्रदेखी लागू हुने गरि बिद्यालय दरवन्दी मिलान, शैक्षिक नीति, प्रत्येक विद्यालयका प्रधानाध्यापकसङ्ग कार्यसम्पादन सम्झौतालाई अन्तिम रुप दिई लागु गर्ने र गाउपालिकाको शैक्षिक गुणस्तर अभिबृद्दी गर्ने नितिलाइ सार्थक तुलाउने लक्ष्यका साथ अगाडि बढेको जानकारी गराउछौ ।  

आर्थिक वर्ष: