समाचार
मकवानपुरगढी गाउँपालिका, ३ नं. वडा कार्यालय,मक्रान्चुलि
मकवानपुरगढी गाउँपालिकाको वडा नं ३ साबिकको मकवानपुरगढी गा.बि.स. को ५, ६ र ७ नं. वडाहरु मिलाएर बनाइएको हो। ३ नं. वडाको वडा कार्यालय मक्रंचुलीमा छ। यस वडामा जम्मा ५७४ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १२९४ र महिलाको १४३७ गरी जम्मा जनसंख्या २७३१ रहेको छ।
वडा अध्यक्ष: भागवत घिमिरे
फोन न. : ९८५५०७०१४९
वडा सचिव ः सोयु खड्का
फोन न. : (९८४५१६७४२४)
Population:
२७३१
Ward Contact Number:
९८५५०७०१४९