समाचार
मिति २०७६ माघ १० गते ऐतिहासिक मकवानपुरगढीको २५७ औं विजय उत्सव कार्यक्रमको निमन्त्रणा सम्बन्धी सुचना |
Body:
नेपालको इतिहासमा गोर्खाली सेनाले नेपाली भूमिमा बिदेशी सेनालाई परास्त गरेको दिनको सम्झना र राष्ट्रिय स्वाभिमानको रक्षा गरि नेपाल एकिकारणको सुरुवात भएको खुशियालीमा मकवानपुरगढी गाउँपालिकाको आयोजना र नेपाली सेनाको सहकार्यमा २५७ औं विजय उत्सव बागमती प्रदेशका माननीय मुख्य मन्त्रि डोरमणि पौडेलज्युको प्रमुख आतिथ्यता र विशिष्ट महानुभावहरुको उपस्थितिमा मनाउन लागिएकोले उक्त कार्यक्रममा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध छ |