FAQs Complain Problems

समाचार

वालमैत्री गाउँपालिका घोषणा सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम ।।

तस्बीर: 
Body: 
वालमैत्री गाउँपालिका घोषणा सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम ।। मकवानपुरगढी गाउँपालिका गाउँपालिका स्तरिय बालसंरक्षण समिति अध्यक्ष श्री जीत बहादुर घिमिरेको सभाध्यक्षमा गाउँपालिका लाई बालमैत्रि गाउँपालिका घोषणा गर्नको लागि १ दिने अभिमुखीकरण कार्यकर्म सम्पन्न भएको छ । कार्यकर्ममा प्रमुख अथितिको रुपमा गाउँपालिका अध्यक्ष श्री बिदुर हुमागाईज्यु थिए भने कार्यकर्मको संयोजन महिला तथा बालबालिका शाखाले गरेको थियो । कार्यकर्ममा पालिका स्तरिय बालअधिकारका पदाधिकारि,विभिन्न संघ\संस्थाका पदाधिकारि,वडा अध्यक्षहरु र शाखा प्रमुखकको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: