FAQs Complain Problems

विदेशमा रहेका व्यक्तिहरुले सम्पर्क गर्ने सम्बन्धि सुचना ।।

तस्बीर: 
Body: 
  विदेशमा रहेका व्यक्तिहरुले सम्पर्क गर्ने सम्बन्धि सुचना ।। प्रस्तुत विषयमा मिति २०७७ जेठ ९ गते प्रकाशित सुचनानुसार बिदेशमा रहनु हुने र COVID-19   को कारणले घर फर्कन चाहाने व्यक्तिहरुले गाउँपालिकाले पर्दान गरेको गुगल फर्म, फोन र अन्य माध्यमबाट तपशिल बमोजिमको अफ्नो विवरण उपलब्ध गाराईसक्नु भएको छ साथै विवरण टिपाउन छुट्नु भएको छ भने गाउँपालिकाले तोकिएको फोकल पर्सन, इमो म्यासेन्जर र गाउँपालिकले उपलब्ध गराएको गुगल फर्म मार्फत विवरण टिपाउन सक्नु हुने छ र विदेशमा रहेको सम्पुर्ण व्यक्तिहरुमा आफ्नो सम्बन्धित राजदुतावासमा सम्पर्क गर्न समेत जानकारिको लागि यो सुचना प्रकाशित गरिएको छ । फोकल पर्सन नाम:सुरज पौडेल फोन नम्बर:9855072136 गुगल फर्म लिङ्क: https://docs.google.com/forms/d/e/1FAIpQLScbY245Eh7U71qILgop3L4TvjIruB-oNgEbJwDrVEMZBt6NuQ/viewform      
दस्तावेज: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: