FAQs Complain Problems

समाचार

मिति २०८१/०१/१६ गतेका दिन यस मकवानपुरगढी गाउँकार्यपालिकाको कार्यालयमा सव-इन्जिनियर पदमा श्री प्रदिप भट्ट, श्री आज्ञा श्रेष्‍ठ, श्री विक्रम तामाङ र श्री रेशम ढकाल ज्‍यू स्थायी नियुक्ति तथा पदस्थापना हुनुभएकोमा हार्दिक बधाई छ।