समाचार
सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सुचना ।।
Body:
आ.व. २०७७/०७८ को पहिलो किस्ता वापतको सामाजुिक सुरक्षा भत्ता वितरण कार्यक्रम सुरु गरिएकोले भत्ता प्राप्त गर्ने लाभग्राहिहरुले आफ्नो परिचयपत्र सहित सम्बन्धित वडा कार्यालयहरुमा सम्पर्क गर्नहुन अनुरोध छ ।