FAQs Complain Problems

समाचार

कोभिड १९ बिरुद्धको खोप लगाउने सम्बन्धि सुचना ।

तस्बीर: 
Body: 
कोभिड १९ बिरुद्धको खोप लगाउने सम्बन्धि सुचना । सम्पुर्ण १८ बर्ष माथिका सम्पूर्ण मकवानपुरगढी गाउँपालिकाबासीहरु हाल सम्म कोभिड १९ बिरुद्धको कुनै पनि खोप नलगाएकाहरुले खोप लगाउनको लागि अनलाइन फारम भरि अव सञ्चालन हुने खोप कार्यक्रममा सहभागि हुन अनुरोध गरिन्छ। अनलाइन फारम भर्नको लागि www.vaccine.mohp.gov.np मा आआफ्नो सुचना भरी पेश गर्ने र पेश गरेपश्चात प्राप्तहुने दर्ता नं सहितकाे कार्ड लिएर खोप सञ्चालन भएको समयमा गइ सजिलै कोभिड १९ बिरुद्धको खोप लगाउन सकिन्छ ।

आर्थिक वर्ष: